कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने « Khabarhub

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई शपथ खुवाउने भएका छन्।

७८ वर्षीय उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १२ गते दिउँसो शपथ ग्रहण गरिसकेपछि अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका हुन् ।

निर्वाचन आयोगले उपलब्ध गराएको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम सूचीअनुसार प्रतिनिधि सभामा सबैभन्दा जेष्ठ सदस्य केसी छन् ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख चुनिनसकेको अवस्थामा जेष्ठ सदस्यले अन्य सांसदहरूलाई सपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्ने चलन छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ६ : ०४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स