आईपीएलमा दिल्ली र कोलकाता भिड्दै « Khabarhub

आईपीएलमा दिल्ली र कोलकाता भिड्दै


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बिहीबार एक खेल हुँदैछ ।

बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा दिल्ली र कोलकाता आमने सामने हुनेछन् ।

खेल राति पौने ८ बजे हुनेछ । खेलमा दिल्ली र कोलकाता चौथो जितको खोजीमा छन् ।

७ खेलमा ३ मा जित निकालेको दिल्ली ६ अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ ।

८ खेलमा ३ मा जित निकालेको कोलकाता आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको