लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना पक्राउ « Khabarhub

लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना पक्राउ


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेँ प्रहरीले लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाँके कोहलपुर–१४ का २४ वर्षीय चन्दन गुभाजुलाई पक्राउ गरेको हो । लागूऔषधसम्बन्धी मुद्दामा गत असोज ४ गते बाँके जिल्ला अदालतले गुभाजुलाई ३ महिना १२ दिन कैद सजाय तोकेको थियो ।

त्यसयता उनी फरार रहेका थिए । प्रहरीले उनलाई जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ३ : १७ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता