प्रतिनिधिसभामा सुशासन समितिको प्रतिवेदन पेश « Khabarhub

प्रतिनिधिसभामा सुशासन समितिको प्रतिवेदन पेश


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा समितिका सदस्य देवेन्द्रराज कँडेलले राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९’ पेश गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन तयार पार्दासम्म २३३ बैठक सम्पन्न भएको उनले जानकारी दिए । कोभिड–१९ को प्रभाव कायमै रहँदा स्वास्थ्य सुरक्षा मापदण्डलाई समेत ध्यानमा राखेर बैठक बसेको पनि उनले जानकारी गराएका छन् ।

उनले पछिल्लोपटक भने २५ बैठक विधायनसँग सम्बन्धित र अन्य बैठक समसामयिक विषयमा रहेको जानकारी दिए। समितिमा १४ विधेयक प्राप्त भएकामा पारित भई प्रतिनिधिसभामा पेश गरिएको जानकारी दिए । बैठक आजै १५ मिनेटका लागि स्थगन भएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ७ : ५६ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार