प्रतिनिधिसभामा सुशासन समितिको प्रतिवेदन पेश « Khabarhub

प्रतिनिधिसभामा सुशासन समितिको प्रतिवेदन पेश


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा समितिका सदस्य देवेन्द्रराज कँडेलले राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९’ पेश गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन तयार पार्दासम्म २३३ बैठक सम्पन्न भएको उनले जानकारी दिए । कोभिड–१९ को प्रभाव कायमै रहँदा स्वास्थ्य सुरक्षा मापदण्डलाई समेत ध्यानमा राखेर बैठक बसेको पनि उनले जानकारी गराएका छन् ।

उनले पछिल्लोपटक भने २५ बैठक विधायनसँग सम्बन्धित र अन्य बैठक समसामयिक विषयमा रहेको जानकारी दिए। समितिमा १४ विधेयक प्राप्त भएकामा पारित भई प्रतिनिधिसभामा पेश गरिएको जानकारी दिए । बैठक आजै १५ मिनेटका लागि स्थगन भएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ७ : ५६ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु