प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण! « Khabarhub

प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण!


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार ३ सय १० रुपैयाँ ऋण परेको छ ।

आज शनिवार प्रतिनिधिसभाको बैठकमा पेश भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार हाल नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब पुगेको सर्वेक्षणले देखाएको थियो ।

गत आर्थिक वर्षको भन्दा २०७८ को फागुनसम्मको सर्वेक्षणले पहिलेको तुलनामा यो आर्थिक वर्षमा ६.३९ प्रतिशत ऋण बढेको हो ।

२०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । यसरी हेर्दा यो आर्थिक वर्षमा नेपालीको थाप्लोमा अझ बढी ऋण बाेकाइएको देखिएको हो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ३१ बजे

सभामुखमा रास्वपालाई सघाएर उपसभामुख लिने नेकपाको रणनीति

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सभामुखमा उम्मेदवारी

मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस

काठमाडौं– ६९ औँ राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी

इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त

तेहरान- इरानले अर्को अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेको

देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन– यहाँ डिभिजन वन कार्यालयले देव वृक्ष उत्पादन सुरु गरेको

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं– नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु