एकैदिन थपिए ७१० जना संक्रमित, २ जनाको मृत्यु | Khabarhub Khabarhub

एकैदिन थपिए ७१० जना संक्रमित, २ जनाको मृत्यु


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परीक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परीक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय १५ संक्रमित निको हुँदा अहिलेसम्म ९ लाख ६९ हजार २ सय १९ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार २ सय ३६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ४० बजे

सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई बयानका लागि बुटवल लगिँदै

काठमाडौं– सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका

‘तेल भिसा’ : दोहोरो भूमिकाका लागि विपिनले दोब्बरै पारिश्रमिक लिए ?

काठमाडौं- अभिनेता विपिन कार्कीको विशेषता हो– चरित्र निर्माण । हरेक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान

काठमाडौं– कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्ने

बंगलादेश पाँच विकेटले पराजित हुँदा अफगानिस्तानले जित्यो सिरिज

काठमाडौं – अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको ‘चाङ्गाधुरी’

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा