देश र समाज परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न माधव नेपालकाे निर्देशन « Khabarhub

देश र समाज परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न माधव नेपालकाे निर्देशन


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न निर्देशन दिएका छन् । 

पार्टी स्कुल विभागले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफैबाट रूपान्तरणको सुरुवात गर्दै देश र समाज परिवर्तन गर्ने उद्देश्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

सिद्धान्त र व्यवहारकोबीचमा खाडल नराखी इमान्दारितापूर्वक देश र जनताप्रति समर्पित हुनुपर्ने उनको भनाई छ । अध्यक्ष नेपालले विगतमा भएका त्रुटिहरूलाई सच्चाइ आफूसँग भएका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । पार्टीले अघि सारेका बिचारहरुलाई स्थापित गर्दै सबै प्रदेशमा स्कुल विभागहरू गठन गरिने उनको भनाई छ । 

कार्यक्रममा स्कुल विभागकी प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ५ : २२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी