थारु समुदायलाई लुम्बिनीमा पनि बिदा « Khabarhub

थारु समुदायलाई लुम्बिनीमा पनि बिदा


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेश सरकारले अटवारी पर्वको अवसरमा थारू समुदायलाई आज सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई आइतबार पर्व बिदा दिइएको हो ।

अटवारीका अवसरमा दाङ जिल्लाका ४ स्थानीय तहले पनि आज सार्वजनिक बिदा दिएका छन्। तुलसीपुर र घोराही उपमहानगरपालिका, राप्ती र दंगीशरण गाउँपालिकाले बिदा दिएका हुन् । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले पनि बिदा दिएको छ।

सूर्यको उत्पत्ति भई संसार उज्यालो भए पछि मानवसहित सम्पूर्ण प्राणीहरूको कल्याण भएको मान्यता अनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ। यो थारु समुदायको दोस्रो ठुलो पर्व हो ।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ०५ बजे

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई