नेपाल बारद्वारा महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण पेश | Khabarhub Khabarhub

नेपाल बारद्वारा महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण पेश


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग पुष्टि हुनसक्ने गरी ३५ बुँद‍े प्रमाण महाअधियोग सिफारिस समितिलाई पठाएको छ। महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार उक्त कागजात समितिलाई बुझाएको हो।

संसद करिब–करिब अन्त्य हुने दिन नजिकिँदै गर्दा महाअधियोग सिफारिस समितिले भने राणाविरुद्धको कारबाही प्रक्रिया अगाडि बढाउने कामलाई तीव्रता दिएको छ।

यसअघि बुधबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणालाई भदौ १५ गते बिहान ११ बजे सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो। समितिले भदौ २० गतेभित्र छानबिन सक्ने गरी कार्यतालिका बनाउँदै राणालाई १५ गते बोलाउने निर्णय गरेको हो।

गत फागुन १ गते सत्ता पक्षका ९७ जना सांसदले राणाविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ०४ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना