नेपाल बारद्वारा महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण पेश « Khabarhub

नेपाल बारद्वारा महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण पेश


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग पुष्टि हुनसक्ने गरी ३५ बुँद‍े प्रमाण महाअधियोग सिफारिस समितिलाई पठाएको छ। महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार उक्त कागजात समितिलाई बुझाएको हो।

संसद करिब–करिब अन्त्य हुने दिन नजिकिँदै गर्दा महाअधियोग सिफारिस समितिले भने राणाविरुद्धको कारबाही प्रक्रिया अगाडि बढाउने कामलाई तीव्रता दिएको छ।

यसअघि बुधबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणालाई भदौ १५ गते बिहान ११ बजे सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो। समितिले भदौ २० गतेभित्र छानबिन सक्ने गरी कार्यतालिका बनाउँदै राणालाई १५ गते बोलाउने निर्णय गरेको हो।

गत फागुन १ गते सत्ता पक्षका ९७ जना सांसदले राणाविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ०४ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष