यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३० पैसा र बिक्रीदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८५ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९५ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ९५ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीमा ९ रुपैयाँ १५ पैसा रहेको छ

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ०२ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ