यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३० पैसा र बिक्रीदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८५ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९५ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ९५ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीमा ९ रुपैयाँ १५ पैसा रहेको छ

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ०२ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर