हेज्बोल्लाहद्वारा लडाकु परिचालन अन्त्य गर्ने घोषणा « Khabarhub

हेज्बोल्लाहद्वारा लडाकु परिचालन अन्त्य गर्ने घोषणा


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेबनानको इरान समर्थित शिया इस्लामिक संगठन हेज्बोल्लाहले लडाकु परिचालन अन्त्य गर्ने घोषणा गरेको छ ।

संगठनका नेता सैयद हसन नसरल्लाहले लडाकु परिचालनको अन्त्य गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

लेबनानी र इजरायली पक्षले अमेरिकी मध्यस्थतामा समुद्री सीमा विवादबारे सहमती जनाएसँगै नसरल्लाहले यस्तो घोषणा गरेका हुन् ।

नसरल्लाहले टेलिभिजनमार्फत् सम्बोधन गर्दै यस प्रकारको हस्ताक्षर लेबनानका लागि धेरै ठूलो जीत भएको टिप्पणी समेत गरेका छन् ।

उनले लेबनान सरकारलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउने विषयमा धेरै चनाखो हुन समेत आग्रह गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ४० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण