जसपाका अशोक राई प्रतिनिधिसभा सांसदमा विजयी « Khabarhub

जसपाका अशोक राई प्रतिनिधिसभा सांसदमा विजयी


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरी-१ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोककुमार राई विजयी भएका छन्।

आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले ४५३ मतान्तरले पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङको मत १६ हजार ६०६ रहेको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मुक्‍सामहाङ सुब्‍बाले १३ हजार ८७ मत ल्याए।

नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४ र एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत ल्याए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : २० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी