सरकारमा जाने/नजानेबारे छलफल गर्न राप्रपा बैठक बस्दै « Khabarhub

सरकारमा जाने/नजानेबारे छलफल गर्न राप्रपा बैठक बस्दै


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक बस्दैछ।

पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा सहभागी नजाने बताइरहेका छन्।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ४३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ