गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले आज शपथ लिँदै « Khabarhub

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले आज शपथ लिँदै


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

संविधान अनुसार प्रदेश प्रमुखले ज्येष्ठ सांसदलाई शपथ गराउने र उनै ज्येष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ। बस्याल ६५ वर्षका भए।

६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन्। प्रदेश प्रमुखको निवासमा बस्याललाई शपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए।

यहाँका अन्य ५९ सांसदलाई बिहीबार संसद भवनमा शपथ गराइने छ। संसद सचिवालयले सांसदलहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : २६ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता