हिल्सा-पुराङ नाका एकतर्फी सञ्चालनमा  « Khabarhub

हिल्सा-पुराङ नाका एकतर्फी सञ्चालनमा 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र चीनबीचको हिल्सा-पुराङ सीमानाका पनि सञ्चालनमा आएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सोमबारदेखि उक्त नाका एकतर्फी सञ्चालनमा आएको हो। चीनको स्वशासित क्षेत्र तिब्बतबाट तत्कालका लागि सामान आयात खुला गरिएको हो। 

‘सीमानाका सुचारु भएसँगै दुई देशबीचको व्यापार अभिवृद्धि हुने अपेक्षा गरिएको छ’, मन्त्रालयले भनेको छ।  परराष्ट्र अधिकारीहरूका अनुसार हिल्सा-पुराङ सीमा नाका चाँडै दुईतर्फी खोल्ने आश्वासन चीनले दिएको छ। 

कोरोना महामारी शुरु भएसँगै चीनले नेपालतर्फका सीमा नाका बन्द गरेको थियो। 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ०९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को