आज २०७८ माघ १५ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ माघ १५ गते शनिबारको राशिफल


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ १५ गते शनिबार ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ –

मेष : आजको. दिन राम्रो छ। सन्तानबाट उत्साह मिल्नेछ। विद्या र व्यापारबाट राम्रो लाभ पाउनुका साथै सोचेका कामहरु सूचारु हुनेछन्। मान्यजनबाट सहयोग मिल्नेछ।

वृष : आजको दिन त्यत्ति राम्रो छैन। यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ। लेनदेनमा अगाडि नबढ्नुहोला। व्यापार व्यवसायमा घाटा। अध्ययन अध्यापनमा रुची घट्नेछ।

मिथुन् : आजको दिन फाइदाजनक रहेको छ। दाम्पत्य जीवनमा सुखद् रहनेछ। श्रीमान श्रमतीको सल्लाहले गरेको कार्यहरुबाट धेरै सफलता हात पर्ला।

कर्कट : त्यत्ति राम्रो छैन। आफन्तबाट अपमान हुन सक्नेछ। भय त्रास समग्रमा राम्रो छैन।

सिंह : आजको दिन निकै राम्रो दिन रहेको छ। आफूले गर्न खोजेका कामहरु सूचारु हुनेछन्। अफ्टेरोमा परेका व्यवहार बन्दै जाने सम्भावना छन्। नसोचे्को सफलतासमेत हात पर्नेछन्।

कन्या : शुभ फलदायक रहेको छ। आफ्रभन्दा ठूला मानिसबाट आदर सम्मान पाउनुका साथै निकै फलदायिक रहेको छ।

तुला : भाग्य उदयको दिन बन्नेछ। सेयर लगानी केही गरेको भए सम्पत्ति उल्लेखनीय रुपमा बढ्ने। इष्टमित्रबाट सहयोगको निरन्तरता पाइनेछ।

वृश्चिक : दिन त्यत्ति शुभ छैन। आफन्तले समेत असहयोग गर्नेछन्। लेनदेनमा सतर्कता अपनाउनुपर्नेछ। पठनपाठनमा समेत आलश्य बढ्नेछ।

धनु : दिन राम्रो देखिएको छ। अध्ययन अध्यापनमा सफलता बढेको छ। बाहिरबाट धेरै सहयोग जुटे पनि आफन्तसँग सतर्कता अपनाउनुपर्नेछ।

मकर : दिन फलदायक छ। आफूले सोचेका काम गर्नुभन्दा पहिला गणेश भगवानलाई मनैमनले सम्झेर गरेका काम सफल हुनेछन्।

कुम्भ : दिन शुभ छ। आफ्ना दाजुभाइ दिदीबहिनीहरुबाट राम्रो सहयोग पाएपनि समकक्षीबाट सतर्क रहनुपर्ने छ।

मिन : दिन त्यत्ति उत्साहजनक छैन। आफ्नो नजिकै रहेका मित्रहरुबाट कुरा काट्ने सम्भावना छ। तीब्रगतिमा बाहन नचलाउनु, बोल्दा सोचेर मात्रै बोल्नुहोला। कुरा काट्ने बढ्नेछन्।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ०८ बजे

ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सचिवको जिम्मेवारीमा

महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनस्थलमै

एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य

काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौं– नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा