चुट्किला : खाना अघि खाने कि खाना पछि « Khabarhub

चुट्किला : खाना अघि खाने कि खाना पछि


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना असाध्यै मोटो मानिस दुब्लाउने सल्लाह लिन डाक्टरकहाँ गएछ ।

मोटो मान्छे : डाक्टर शाव ! मेरो जीउ असाध्यै भारी भो । म पातलो र फुर्तिलो हुन चाहन्छु ।

डाक्टर : दुब्लो हुन त सजिलो छ नि ! बिहान बेलुका २-२ वटा रोटी खानुहोस् तपाईँ एक सालमै चाहेजस्तै पातलो हुन सक्नुहुन्छ ।

मोटो मान्छे : साँची डाक्टर शाव त्यो रोटी चाहिँ खाना अघि खाने कि खाना पछि ?

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ०५ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६