नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुग्यो « Khabarhub

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुग्यो


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उपलब्ध गराएको विवरण अनुसार थप ६ जनाको मृत्यु भएसँगै मृतकको सख्या ११ हजार ७०३ पुगेको हो ।

अहिले नेपालमा सक्रिय सक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ ।ऽ

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : १६ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको