सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ अनुमोदित « Khabarhub

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ अनुमोदित


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले न्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले श्रेष्ठको अनुभव, सोच र भावी योजनाबारे जानकारी लिएपछि सर्वसम्मत अनुमोदन गरेको बताए ।

बैठकमा श्रेष्ठले सर्वोच्चमा मुद्दाहरूको संख्या धेरै हुने गरेकाले पनि समयमा न्याय सम्पादन हुन नसकेको बताए ।

उनले अन्य अदालतहरूको पनि क्षेत्राधिकार बढाएर सर्वोच्चमा आउने मुद्दाहरूको संख्या घटाउन सकिने सुझाव दिएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ४७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट