नेकपा एसबाट ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएको नेपालको दाबी | Khabarhub Khabarhub

नेकपा एसबाट ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएको नेपालको दाबी


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका केही सदस्यहरु गरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका हुन्।

अध्यक्ष नेपालले यस्तै विजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको विजय सुनिश्चित रहेको उनले बताए। अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सबै तयार हुनुपर्ने जिकिर गरे। उनले उम्मेदवार चयनका विषयमा देखिएका विषयमा गठबन्धनभित्र समीक्षा हुने पनि बताए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी र बहिगर्मित जनमुक्ति सेना नेपालबीच एकता घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : २६ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न