खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन  | Khabarhub Khabarhub

खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले खेल पूर्वाधार क्षेत्रका लागि ८७ करोड रकम विनियोजन गरेको जानकारी दिएको छ । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेल पूर्वाधार क्षेत्रको विकासका लागि ८७ करोड रकम विनियोजन गरिएको जानकारी दिएका हुन्  ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ३९ बजे

झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट

नुवाकोट – नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितामा लामो दुरीको दौडतर्फ

खो खो विश्वकप : उपाधि जित्न चुक्यो नेपाली महिला टोली

काठमाडौं – नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

काठमाडौं – नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा

माओवादी लक्षित एमाले महासचिवको कटाक्ष : ३२ सिटेले दम्भ देखाएपछि वर्तमान गठबन्धन बन्यो

धनकुटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान