बेपत्ता तारा एयरको अवस्था अझै अज्ञात : नागरिक उड्डयन प्राधिकरण « Khabarhub

बेपत्ता तारा एयरको अवस्था अझै अज्ञात : नागरिक उड्डयन प्राधिकरण


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन तार एयरको विमानको अवस्था अझै अज्ञात रहेको बताएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले विमानको खोजीलाई जारी राखिएको भए पनि हालसम्म अवस्थाबारे थाहा नभएको जनाएको हो ।

‘ट्वीनटर विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरूमा केन्द्रित गरिएकोमा खराब मौसम र जटिल भूगोलका कारण हालसम्म अवस्था अज्ञात रहेको छ,’ उड्डयन प्राधिकरणले भनेको छ, ‘२४ सै घन्टा रेस्क्यू कोअर्डिनेसन सेन्टर खुला रहने गरी खोजबिन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाउने ब्यहोरा समेत जानकारी गराइन्छ।’

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ७ : ५६ बजे

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको