स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट « Khabarhub

स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमै स्यानिटरी प्याडको आयातमा छुट दिएको जानकारी दिए ।

तर स्वदेशी कम्पनीले गर्ने कच्चा पदार्थ आयातमा हकमा भने १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ । 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ७ : ५४ बजे

सामुदायिक वनको १२ लाख हिनामिना : रास्वपा नेता अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समितिको रकम

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

बैतडी– महाकाली नदीमा बेपत्ता भएका  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४

एमालेमा विष्णु पौडेलको यु-टर्न, बादललाई ताकेर ओलीतिर निशाना

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबारदेखि