राप्रपा प्रवेश गरिन् खुश्बु ओली, लिङ्देनले गरे स्वागत « Khabarhub

राप्रपा प्रवेश गरिन् खुश्बु ओली, लिङ्देनले गरे स्वागत


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडल तथा कलाकार खुश्बु ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् ।

आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच ओली राप्रपा प्रवेश गरेकी हुन् । केन्द्रीय प्रचार विभागका प्रमुख एवम् राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यसबारेमा जानकारी दिए ।

राप्रपाको स्थापना दिवसको अवसरमा उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता प्रदान गर्दै उनलाई स्वागत गरे । साथै कार्यक्रममा उनलाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ९ : १७ बजे

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार