बेलिब्रिज बनेपछि डोल्पाको त्रिपुरानगरपालिकामा एम्बुलेन्स « Khabarhub

बेलिब्रिज बनेपछि डोल्पाको त्रिपुरानगरपालिकामा एम्बुलेन्स


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत : डोल्पाको त्रिपुरा नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी नगरपालिका र ठूलिभेरी नगरपालिकालाई बेलिब्रिजले जोडेपछि एम्बुलेन्स पनि सञ्चालनमा आएको हो । अब एम्बुलेन्सले दुर्गमका बिरामीलाई तत्कालै अस्पताल पुर्याउन सहज हुनेछ ।

बेलिब्रिज र एम्बुलेन्स एकसाथ सञ्चालनमा आएपछि दुवै नगरपालिकाका स्थानीय बासिन्दा खुशी भएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ३३ बजे

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्–