यू–२० साफ च्याम्पियनसिप : बंगलादेशको लगातार तेस्रो जित « Khabarhub

यू–२० साफ च्याम्पियनसिप : बंगलादेशको लगातार तेस्रो जित


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भुवनेश्वर । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार तेस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै लगातार तेस्रो जित निकालेको हो ।

बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे । मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो ।

माल्दिभ्सका जेइन जाफरले एक गोल फर्काए ।यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक ओडेको छ ।बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ । भने नेपाल दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै