प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो सुधार | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो सुधार


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१० अंकले बढेको छ । सूचक १९८९.३७ विन्दुमा आएको छ । १ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको २२० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो ।

६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ३७ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा