विश्व इतिहासमा आजः हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना « Khabarhub

विश्व इतिहासमा आजः हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २९ सेप्टेम्वर अर्थात् २०७९ असोज १३ गते इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

बाल्टिक समुद्रमा डुंगा दुर्घटना
सन् १९९४ मा एउटा डुंगा बाल्टिक समुद्रमा डुब्दा ८०० यात्रुको डुबेर मृत्यु भएको थियो। यसलाई २०औं शताब्दीकै खराब दुर्घटना भनिन्छ।

हैटीमा कु
सन् १९९१ मा त्यहाँको सेनाले कुमार्फत राष्ट्रपति जीन बर्टान्ड अरिस्टाइडलाई बर्खास्त गरेको थियो। राष्ट्रपति बर्टान्ड कु हुनुभन्दा ९ महिनाअघि भएको निर्वाचनबाट विजयी भएका थिए।

क्यानडाको पहिलो स्याटलाईट
सन् १९७२ मा क्यानडाले अमेरिकाको क्यालिफोर्निया राज्यस्थित वायुफौजको आधारबाट आफ्नो पहिलो स्याटलाईट अलुएट १ सुरु गरेको थियो। पृथ्वीको अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरिक्ष केन्द्र नासाको सहकार्यमा सो स्याटलाइट सुरु भएको थियो।

आणविक अनुसन्धानका लागि युरोपेली संगठन स्थापना
सन् १९५४ मा आणविक अनुसन्धानका लागि युरोपेली संगठन सीइआरएनको स्थापना भएको थियो। इयुका १२ देशले सो संगठन स्थापना गरेका थिए।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ६ : ४१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग