प्रभु बैंकका सीइओ अशोक शेरचनसहित चार बैंकका सीइओलाई राष्ट्र बैंकको सचेतपत्र « Khabarhub

प्रभु बैंकका सीइओ अशोक शेरचनसहित चार बैंकका सीइओलाई राष्ट्र बैंकको सचेतपत्र


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल राष्ट्र बैंकले रोक्का राख्न दिएको निर्देशन उल्लंघन गरेपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित अन्य तीनबैंकका प्रमुख कार्यकारी अधिृकतलाई सचेतपत्र काटेको छ।

शेरचनले बैंक तथा वित्तिय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा लगातार कारोबार गरेको पाइएपछि शेरचनसहित बैंक अफ काठमाडौं लिमिटेड, कुमारी बैंक लिमिटेड र प्राइम कमर्सिलय बैंकका कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  २ : ५४ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि