नेकपा एसको निष्कर्ष : अहिलेकै गठबन्धनको सरकार, समानुपातिकमा थ्रेसहोल्ड कट्छ « Khabarhub

नेकपा एसको निष्कर्ष : अहिलेकै गठबन्धनको सरकार, समानुपातिकमा थ्रेसहोल्ड कट्छ


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेकै गठबन्धनको सरकार बन्ने निष्कर्ष निकालेको छ । चुनावको समीक्षा गर्न आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले यसबारे ब्रिफिङ गरेका थिए । बैठकमा एकीकृत समाजवादीले एमालेसहितको सरकारका लागि अहिले परिस्थिति नबनेको विश्लेषण गर्दै अहिलेकै पाँच दलीय गठबन्धनको सम्भावना बलियो रहेको बताएको छ ।

त्यस्तै, पार्टीले समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएर थ्रेस होल्ड कट्ने समेत ठहर गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : १३ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण