‘चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो’  « Khabarhub

‘चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो’ 


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्तो बताएका हुन् । एमालेका कार्यकर्तामाथि धरपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ ।

 सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको समेत उनले बताए । उनले बाजुरा दोलखालगायतका जिल्लामा धाँधली भएको समेत बताए । ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बुनोस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय  निर्वाचनको नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१० सिटको फरक पर्ने देखिएको छ । 

त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : ०८ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र