घाँटी रेटेर सप्तरीमा पुरुषको हत्या « Khabarhub

घाँटी रेटेर सप्तरीमा पुरुषको हत्या


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ । सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ४६ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल