घाँटी रेटेर सप्तरीमा पुरुषको हत्या « Khabarhub

घाँटी रेटेर सप्तरीमा पुरुषको हत्या


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ । सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर