सुनसरी ४ मा रोचक बन्दै प्रतिस्पर्धा, झिनो मतले कार्की अगाडि « Khabarhub

सुनसरी ४ मा रोचक बन्दै प्रतिस्पर्धा, झिनो मतले कार्की अगाडि


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनो अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २४ हजार १७५ मत ल्याएका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार ९६५ मत पाएका छन्। उनीहरु बिच एक सय २५ मतान्तर रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : २७ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल