स्वीकृतिबिना नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन | Khabarhub Khabarhub

स्वीकृतिबिना नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्रालयले आफूखुसी दलका नेताहरूलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कूटनीतिक नियोगहरूमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कूटनीतिक नियोगहरूमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १ : १८ बजे

अमेरिकामा अवैध आप्रवासी गिरफ्तार सुरु

काठमाडौं – अमेरिकामा कागजात नभएका आप्रवासीलाई गिरफ्तार गर्ने र फिर्ता

नेपालसँगको सम्बन्ध अब थप सुदृढ : जापानी राजदूत मयडा

काठमाडौं – नेपालका लागि जापानका नवनियुक्त राजदूत मयडा तोरुले आफ्नो

रुपन्देही जिल्ला अदालतमा रवि माथिको थुनछेक बहस  

बुटवल– पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस

जोन र्‍याक्लिफ ट्रम्पको सीआईए निर्देशक पक्का 

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआईए)को

उत्तर कोरियाली नेता किमसँग भेट्ने ट्रम्पको चाहना

काठमाडौं – अहिले फक्स न्युजसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तरवार्ता