प्रदेश १ : नामाकरणका विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल गठन « Khabarhub

प्रदेश १ : नामाकरणका विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल गठन


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं. १ ले प्रदेशको नामकरणमा विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल बनाएको छ ।

आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकासमन्त्री जयराम यादवको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेशसभा सदस्यहरू, विज्ञ तथा अन्य सरोकारबालाहरूसँग छलफल गरेर नामाकरणका विषयमा सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ ।

कार्यदलमा रहने अन्य सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको मन्त्री यादवले खबरहबलाई बताए ।

कार्यदलले दिने सुझावका आधारमा नामाकरणसम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने पनि प्रदेश सरकारले जनाएको छ । सात प्रदेशमध्ये प्रदेश नं. १ को मात्र नामाकरण बाँकी छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ४७ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको