आईपीएलमा बैङ्गलोरद्वारा गुजरातलाई १७१ रनकाे लक्ष्य « Khabarhub

आईपीएलमा बैङ्गलोरद्वारा गुजरातलाई १७१ रनकाे लक्ष्य


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले गुजरात टाइटन्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

भारतको पुणेमा जारी खेलको पहिलो इङ्ग्सिमा टस जितेर पहिले ब्याटिङ रोजेको बैङ्गलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएपछि गुजरातले १७१ रनको लक्ष्य पाएको हो । बैङ्गलोरका लागि विराट कोहलीले ५८ रन र रजत पतिडारले ५२ रन जोडे ।

आईपीएलको यो सिजनमा कोहलीको पहिलो अर्धशतक हो ।  कोहलीले ५३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दैँ ५८ रन बनाए ।

त्यस्तै, रजत पातिडारले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दैँ ५२ रन जोडे । गुजरातका प्रदिप साङ्गवानले २ र मोहम्मद शामीले १ विकेट लिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ५३ बजे

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति