काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ  « Khabarhub

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 

No description available.

मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् । No description available.

मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

No description available.

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १ : २५ बजे

कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

एजेन्सी– कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीका दुई मुख्य

तराई-मधेसमा मनाइयो होली

काठमाडौं– रङहरूको पर्व होली तराई तथा मधेसका जिल्लामा मनाइएको छ

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा पाँच

मौन अवधिमै दल र उम्मेदवारले गर्छन् निर्णायक प्रयास

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित गरेर आज

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का