उदयपुरको त्रियुगा १० मा गोलाप्रथाबाट एमालेका किरण पाण्डे विजयी « Khabarhub

उदयपुरको त्रियुगा १० मा गोलाप्रथाबाट एमालेका किरण पाण्डे विजयी


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० को वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार किरण पाण्डे गोलाप्रथामार्फत् विजयी भएका छन् ।

मतगणनाका क्रममा एमालेका पाण्डे र नेपाली कांग्रेसका उम्मेदवार प्रकाश खड्काले समान १०५३ मत प्राप्त गरेपछि गोलाप्रथामार्फत पाण्डे विजयी भएका हुन् ।

तेस्रो भएका नेकपा (माओवादी केन्द्र) का ज्ञानेन्द्र मगरले ५७८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ३ : ३० बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान