तारा एयरद्वारा दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुरुको नामावली सार्वजनिक « Khabarhub

तारा एयरद्वारा दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुरुको नामावली सार्वजनिक


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारा एयरले आइतबार दुर्घटनामा परेको विमानमा सवार यात्रुहरुको नाम सार्वजनिक गरेको छ ।

सोमबार थासाङ गाँउपालिका २ स्थित दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा यात्रुहरुको नाम एयरलाइन्सले सार्वजनिक गरेको हो । जसमा चालक दलका ३ सदस्य, २ जर्मन नागरिक ४ भारतीय नागरिकसहित २२ जना छन् ।

चालक दलका सदस्यमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, फस्ट अफिसर उत्सभ पोखरेल र एअर होस्टेस कीस्मी थापा छन् । जर्मन नागरिक मिक ग्रिट ग्राफ, र उवे विल्नर रहेका छन् । त्यस्तै भारतीय नागरिकमा वैभव बाण्डेकर, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी र रितिका त्रिपाठी, रहेका छन् ।

अन्य यात्रुमा काठमाडौंका बसन्त लामा, राममाया तामाङ र तुल्सादेवी तामाङ ओखलढुङ्गाका प्रकाश सुनुवार, धनुषाका इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मकर बहादुर तामाङ र सुकुमाया तामाङ छन् ।

त्यस्तै गोरखाका गनेस नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ र रोजिना श्रेष्ठ छन् । विमान दुर्घटनामा परेका सबै यात्रुको शब फेला परेको छ । तर शबको सनाखत भएको छैन । शब सिधै काठमाडौ ल्याइँदै छ ।

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ४ : २० बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो