‘लन्डन टु पेरिस’ मा कवीर « Khabarhub

‘लन्डन टु पेरिस’ मा कवीर


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायत र फ्रान्समा सुटिङ हुने फिल्म ‘लन्डन टु पेरिस’ मा कवीर खड्का अनुबन्धित भएका छन् । निर्माण टिमका अनुसार फिल्ममा रहने दुई हिरोमध्ये एकका लागि कवीर खड्कालाई फाइनल गरिएको हो । ओस्कार कजेलबाट अभिनयमा स्नातक तह गरेका कवीरले फिल्म ‘लम्फू’ बाट अभिनय यात्रा सुरुवात गरेका थिए । निर्देशक घनश्याम लामिछानेका अनुसार निर्माण टिमले अर्को नायकलाई साइन गरिसके पनि अर्को हप्ता तिर सार्वजनिक गर्ने बताएका छन् । 

निर्माण टिमले यसअघि दुई हिरोइन अनुबन्ध गरिसकेको छ । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह र गरिमा शर्मा यसअघि नै हिरोइनको रुपमा अनुबन्ध भइसकेका छन् । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको पटकथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : २७ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट