भारतीय सेना प्रमुखद्वारा कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण « Khabarhub

भारतीय सेना प्रमुखद्वारा कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण गरेका छन् ।

उनले पाकिस्तानसँग सीमा जोडिएको नियन्त्रण रेखाको भ्रमण गरी त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
भ्रमणका क्रममा उनले स्थानीय सुरक्षा अधिकारीहरुसँग सुरक्षा अवस्थाबारे छलफल समेत गरेको एएनआइले जनाएको छ । यसबाहेक नियन्त्रण रेखामा पछिल्लो युद्धविराम सम्झौताको अवस्थाबारे समेत जानकारी लिएको जनाइएको छ ।

उनले त्यहाँ तैनाथ सैनिकहरुलाई सतर्क रहन तथा नियन्त्रण रेखाको मर्यादालाई जोगाउन आग्रह गरेका थिए । कश्मीरमा रहँदा उनले भारतीय सैनिकको उच्च मनोबलको प्रसंशा गरेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ८ : १२ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी