नेपाल स्टक एक्सचेञ्ज र सानिमा बैंकबीचको सम्झौता सम्पन्न « Khabarhub

नेपाल स्टक एक्सचेञ्ज र सानिमा बैंकबीचको सम्झौता सम्पन्न


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीचको सम्झौता सम्पन्न भएको छ ।

नेपाल स्टोक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीच १९.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि भएको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०७९’ को क्रम संख्या १ देखी ५०,००,००० सम्मको अंकित तथा चुक्ता मूल्य १००० कायम भएको कुल ५०,००,००० कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष  आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ५०,००,००० थान ऋणपत्र वितरण भई सुचिकरण विनियमावली २०७५ बमोजिम यही भदौ ६ गतेको निर्णय अनुसार उक्त स्टक एक्सचेञ्ज लिमिटेडमा सुचिकरण गरिएकाले सरोकारवाला सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको जनाइएको छ ।

उक्त कम्पनीको १९.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०७९’ को दोस्रो बजारको कारोबार भोलीबाटै शुरु हुने भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : ३० बजे

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ