रक्त सञ्चार केन्द्रलाई भीमदत्तको पाँच लाख सहयोग « Khabarhub

रक्त सञ्चार केन्द्रलाई भीमदत्तको पाँच लाख सहयोग


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई निःशुल्क रक्त सञ्चार सेवाका लािग रु पाँच लाख सहयोग गरेको छ ।

शुक्रबार भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोज उप्रेतीलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो । नगरपालिकाले जिल्लामा रगतको अभाव हुन नदिन रक्त सञ्चार केन्द्रलाई सहयोग गरेको उपप्रमुख जोशीले बताए ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका कार्यालय प्रमुख उप्रेतीले उक्त रकमले रक्त सञ्चार केन्द्रलाई ब्लड बैंक स्थापना गर्नका लागि सहयोग पुग्ने बताए । उनले रेडक्रसले रगतको अभाव हुन नदिनका लागि विभिन्न समयमा रक्तदान शिविरहरु आयोजना गरिराखेको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ९ : ११ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित