स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना हुने « Khabarhub

स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना हुने


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा रोकिएको मतगणना आज राति ९ बजेदेखि सुरु हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले राति ९ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले रोकिएको मतगणना गर्न निर्देशन दिएको थियो ।

बुथ कब्जा भएको आरोप लगाउँदै नेकपा एमालेले फेरि मतदानको माग गरेको थियो भने कांग्रेसले तत्काल मतगणना हुनुपर्ने अडान लिएको थियो ।

यस क्षेत्रमा कांग्रेस उपसभापति धनराज गुरुङ, एमालेकी पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ्बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ६ : ५५ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’