चिसो हावा र हुस्सुले जनजीवन कष्टकर « Khabarhub

चिसो हावा र हुस्सुले जनजीवन कष्टकर


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ ।

पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेका कारण उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो ।

केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सुले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकामा अत्याधिक चिसो बढेको हो ।

अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन मुस्किल भएको छ।

गाईवस्तु जंगल लैजानसमेत समस्या भइरहेको त्रियुगा नगरपालिका-३ चाँपका जीतबहादुर तामाङले बताए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ०४ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका