जोक्स

चुट्किला : ब्याग गिएरको कमाल

By खबरहब

January 31, 2022

यात्रा गरिरहेको समयमा हरिबहादुरले कार रोकेपछि

धुर्मुस : कार किन रोकेको ?

हरिबहादुर : पेट्रोल सकियो । अब गाडी अगाडि बढ्दैन ।

धुर्मुस : त्यसो भए ब्याक गिएर लगा । घरै जाऔँ ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट